२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

थुम्की पहिरो अपडेट : अवरुद्ध सडक २ घण्टापछि सञ्चालनमा आयो

थुम्की पहिरो अपडेट : अवरुद्ध सडक २ घण्टापछि सञ्चालनमा आयो
सेयर गर्नुहोस्
०सेयर

धादिङबेसी–सल्यान्टार–आरुघाट सडकखण्ड करिब २ घण्टापछि सुचारु भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर १० थुम्की नजिकै मंगलबार अपह्रान्न ४ बजेको समयमा पहिरो जाँदा सडक अवरुद्ध बनेको थियो ।

नीलकण्ठ नगरपालिकाको डोजरले पहिरो पन्छाएपछि सडक सुचारु भएको शिक्षक सागर बाबु पाण्डेले जानकारी दिनुभयो ।

पहिरो खसेपछि यात्रु अलपत्रमा परेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।