२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता

महाकाली नदीमा डुबेर दुई बालिका बेपत्ता

कञ्चनपुरमा नुहाउने क्रममा महाकाली नदीमा डुबेर दुई जना बालिका बेपत्ता भएका छन् ।

भीमदत्त नगरपालिका वडा नम्बर ११ कि ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जीविका पन्त नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरू केही साथीहरूसँग दिउँसो साढे १ बजेतिर नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

बेपत्ता बालिकाहरूको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेकाे छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।