जिल्ला कारागार धादिङमा रहेका कैदीहरु भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाएको छ ।

सुरक्षाको गोली लागेर १ जना कैदीबन्दीको मृत्यु भएको छ । गोली चल्न थालेपछि कारागारको अवस्था तनावग्रस्त बनेको छ । गोली लागेर ६ जना भन्दा बढि कैदी र सुरक्षाकर्मी घाईते भएका छन् ।

Facebook Comments