२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

Breaking : जिल्ला कारागार धादिङमा गोली चल्यो

Breaking : जिल्ला कारागार धादिङमा गोली चल्यो

जिल्ला कारागार धादिङमा रहेका कैदीहरु भाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीले गोली चलाएको छ ।

गोली चल्न थालेपछि कारागारको अवस्था तनावग्रस्त बनेको छ ।

गोली लागेर ३ जना कैदी घाईते भएको पत्रकार सन्तोषराज श्रेष्ठले बताउनुभयो । कैदीहरुले ढुंगामुडा गर्दा २ सुरक्षकर्मी पनि घाईते भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।