नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्न अस्वीकार गर्नुभएको छ ।

जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा उहाँले आफूले अहिल्यैको परिस्थितिमा नेतृत्व नछोड्ने निष्कर्ष सुनाउनुभएको हो ।

जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको बहस चलिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा नेतृत्व छोड्न नसकिने जानकारी गराएको बताईएको छ।

Facebook Comments