२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढ्यो : चाँदीको घट्यो

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढ्यो : चाँदीको घट्यो

सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार २ सय ५० रुपैयाँमा थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।