२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज राति उल्का बर्षा हुने

आज राति उल्का बर्षा हुने

कात्तिक ४ ।
आज रातिउल्काबर्षा हुने भएको छ । आईतबार राती र सोमबार बिहान मृघशिरा उत्कापात हुनेछ ।

ती उल्कापातको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ’ओरियनिड मिटियर सावर’ वा मृघशिरा उल्का वर्षा नाम दिइएको छ । उल्कापात नेपालको समयअनुसार आज राति १० बजेर ४५ मा देखिनथाल्नेछ ।

सोमबार बिहान ५ ः ४५ बजेसम्म देख्न सकिनेछ । उल्का वर्षा हेर्न लागि ३ः४५ पछिको समय उत्कृष्ट हुने नेपाल एस्ट्रोनोमिलकल सोसाइटी (नासो)काअध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।