२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बालेन पोखरा पुग्नु अघि प्रधानन्यायाधीश शर्मा पुगे पोखरा

बालेन पोखरा पुग्नु अघि प्रधानन्यायाधीश शर्मा पुगे पोखरा
सेयर गर्नुहोस्
०सेयर

प्रधानमन्त्री बालेन शाह पोखरा पुग्नु अघि नै प्रधानन्यायाधीश मनोजकुमार शर्मा बिहानै पोखरा पुगेका छन् । बालेन आजै दिउँसो पोखरा पुग्ने कार्यक्रम छ।

त्यसअघि प्रधानन्यायाधीश शर्मा पोखरा पुगेका हुन् । उनले आन्दोलनको क्रममा आगजनी र तोडफोडमा परेको अदालत भवनको निरीक्षण गरेका छन् । यसपछि जिल्ला अदालतको प्रस्तावित भवनको सन्दर्भमा जानकारी लिने कार्यक्रम छ । भोलि उनी म्याग्दी,पर्वत,बागलुङ जाने कार्यक्रम रहको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।