२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रेलका सामग्री किन्ने प्रक्रिया सुरू

रेलका सामग्री किन्ने प्रक्रिया सुरू

पौष १४ ।
जयनगर–कुर्थामा चलाउने आफ्नै रेल चलाउने सरकारी निर्णयसँगै रेल विभागले सामग्री किन्ने प्रक्रिया सुरू गरेको छ ।

भारत सरकारसँग रेलका सामग्री किन्नका लागि प्रस्ताव पठाइ सकिएको विभागले जनाएको हो । सरकारको निर्णय अनुसार तत्कालका लागि रेलका सामग्री किन्न प्रस्ताव पठाएको विभागका प्रवक्ता अमन चित्रकारले बताउनुभयो ।

यसअघि पुस पहिलो साताको बसेको मन्त्रि परिषद् बैठकले रेल किन्नपचास करोड रूपैयाँ बजेट छुट्टाएको थियो । सरकारले ६ महिना भित्र भारतको जयनगरबाट जनकपुर आउने रेल सञ्चालन हुने जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।