२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

नेपालद्वारा मलेसिया ७ विकेटले पराजित
सेयर गर्नुहोस्
०सेयर

असाढ २८ ।

मलेसिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो टी–२० अन्तर्रा्ष्ट्रिय खेलमा मलेसियालाई ७ विकेटले हराएको छ ।

घरेलु टिम मलेसियाले दिएको १२९ रनको लक्ष्य ९ बल बाँकी छँदै नेपालले जित आफ्नो पोल्टोमा पार्न सफल भएको हो ।

टस जितेर ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा नौ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।