२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विद्यार्थीहरुको लागि वित्तिय साक्षरता कार्यक्रम

विद्यार्थीहरुको लागि वित्तिय साक्षरता कार्यक्रम
सेयर गर्नुहोस्
०सेयर

पौष ५, धादिङ ।
राष्ट्रिय वाणिज्य वैंङ्क शाखा कार्यलय धादिङले शनिवार वित्तिय साक्षरता कार्यक्रम धादिङवेशींमा आयोजना गरेको छ ।

समाजका विभिन्न वर्गमा वित्तिय चेतना अभिवृद्धि गराउने, वैंकिङ बानीको विकास गराउने, बैंङको खाता, ब्याज तथा ऋण सम्बन्धी जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

सिपि कलेजको हलमा सम्पन्न भएको कार्यक्रममा सिपि कलेज र निलकण्ठ क्याम्पसमा व्यवस्थापन संकायमा अध्ययन गरिरहेका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।