२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ गल्छीका बद्री श्रेष्ठको लोकदोहोरी गीत ‘नौ एकान नौ’ सार्वजनिक

धादिङ गल्छीका बद्री श्रेष्ठको लोकदोहोरी गीत ‘नौ एकान नौ’ सार्वजनिक
सेयर गर्नुहोस्
०सेयर

गायिका शान्ति श्री परियार र धादिङ गल्छिका नब कलाकार बद्री श्रेष्ठको आवाजमा रहेको गित नौ एकाने नौ दर्शक स्रोता माझ
लोकप्रिय बन्दै गएको छ ।

गितमा नेपाली रजतपटका चर्चित नायिका निता ढुङ्गाना र चर्चित मोडल तथा गायक दुर्गेश थापाको नृत्य रेहेको गीतलाई शिव बिकले निर्देशन गर्नुभएको हो ।

पृयसी म्युजिक कम्पनीको आधिककारिक यूटुव च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतमा कृष्ण केसीको संगीत र राजु केसीको शब्द रहेको छ ।
भिडियो हेर्नुहोस् :-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।