२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

७ घर परिवारलाई खाद्यान्न वितरण

७ घर परिवारलाई खाद्यान्न वितरण
सेयर गर्नुहोस्
०सेयर

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ६ भोर्लेका ७ घर परिवारलाइृ खाद्ययन्न वितरण गरेको छ ।

बिलिभर्स ईस्टर्न चर्च भोर्लेले ७ घर परिवारलाई खाद्ययन्न वितरण गरेको विलिभर्स ईस्टर्न चर्च धादिङका पास्टर सन्त गुरुङले जानकारी दिनुभयो ।

कोरोना माहामारी कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गरेर खाने ७ परिवारलाई चामल, दाल, नुन, तेल लगायतका खाद्ययन्न सामाग्रीको साथमा स्वास्थ्य सरसफाईका सामाग्री समेत वितरण गरिएको पास्टर गुरुङले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।