२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सिन्धुपाल्चोक भुकम्प : घरको झ्यालबाट हाम्फाल्दा एक जना घाईते

सिन्धुपाल्चोक भुकम्प : घरको झ्यालबाट हाम्फाल्दा एक जना घाईते
सेयर गर्नुहोस्
०सेयर

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर बुधबार विहानको गएको भूईचालोमाले घर भत्किने डरमा झ्यालबाट हामफाल्दा एक जना घाइते भएका छन्।

घाइते हुनेमा राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी छन्।

रायमाझीको अहिले स्थानिय स्वास्थ्य संस्थामा उपचार भईरहेको सिन्धुपाल्चोकबाट फुलमान तामाङले धादिङ अपडेटलाई जानकारी दिनुभयो ।

बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहान ५ बजेर १९ मिनेटतिर ६ रेक्टर स्कलेको भूकम्प गएको हो।

धादिङ, काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा भुकम्पको धक्का महुश गरिएकोथियो । केहीबेरसम्म भूकम्प भइरहेपछि सर्वसाधारण घरबाट बाहिर निस्केका थिए।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।