२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

असोज ७ गतेबाट बन्द रहेको धादिङ अस्पतालको ओपिडी सेवा सुचारु

असोज ७ गतेबाट बन्द रहेको धादिङ अस्पतालको ओपिडी सेवा सुचारु
सेयर गर्नुहोस्
०सेयर

असोज ७ गतेबाट बन्द रहेको धादिङ अस्पतालको ओपिडी लगायतका सबै सेवाहरु सोमबारबाट पुन सुचारु भएको छ ।

अस्पतालमा कार्यरत एक जना स्वास्थयकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पताल प्रशासनले ओपिडि लगायतका केही सेवाहरु बन्द गरेको थियो ।

कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ३५ जना अन्य स्वास्थ्यकर्मीहरुको कोरोना परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको आएपछि सोमबारदेखि अस्पतालका सेवाहरु संञ्चालन गर्न लागिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।