२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

असोज १६ गतेदेखि बन्द रहेको धादिङ अस्पतालको ओपिडि सेवा विहिबारदेखि सञ्चालनमा आउने

असोज १६ गतेदेखि बन्द रहेको धादिङ अस्पतालको ओपिडि सेवा विहिबारदेखि सञ्चालनमा आउने
सेयर गर्नुहोस्
०सेयर

असोज १६ गतेदेखि बन्द रहेको धादिङ अस्पतालको ओपिडि लगायत सेवाहरु विहिबारदेखि सञ्चालनमा आउने भएको छ ।

अस्पतालले बुधबार एक सूचना जारी गरि बन्द रहेको सेवाहरु विहिबारदेखी संञ्चालन हुने जानकारी गराएको हो ।

अस्पतालका स्वास्थ्यकर्मी २ जनामा कोरोना संक्रमण पुष्टी भएपछि ओपिडि लगायतका केही सेवाहरु बन्द गरेको थियो ।

विज्ञप्ती हेर्नुहोस् :

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।