२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गल्छी गाउँपालिकाको स्वास्थ्य सेवा बाहेक अन्य सेवा कात्तिक ६ गते सम्मका लागि बन्द

गल्छी गाउँपालिकाको स्वास्थ्य सेवा बाहेक अन्य सेवा कात्तिक ६ गते सम्मका लागि बन्द
सेयर गर्नुहोस्
०सेयर

धादिङको गल्छी गाउँपालिकाले स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।

गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि तथा गाउँपालिका नागरिकहरुमा कोरोना संक्रमण पुष्टी भएकाले सेवा बन्द गर्नुपरेको गाउँपालिकाले जनाएको छ ।

शनिबार एक सुचना जारी गरि आगामी कात्तिक ६ गते सम्मका लागि गाउँपालिकाबाट हुने सेवा प्रवाह बन्द गरेको हो । गल्छी गाउँपालिकामा पनि कोरोना संक्रमणको दर दिनानु दिन बढ्दै गएका कारण नागरिकको स्वास्थ्य सुरक्षालाई ख्याल राख्दै बन्द गरिएको प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।