२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

५ दिनको लागि जिल्ला अस्पताल धादिङको ओपिडि सेवा बन्द

५ दिनको लागि जिल्ला अस्पताल धादिङको ओपिडि सेवा बन्द
सेयर गर्नुहोस्
०सेयर

फुलपातीको दिनदेखी एकादशीको दिन सम्म जिल्ला अस्पताल धादिङको बहिरङ्ग सेवा (ओपिडी) बन्द हुने भएको छ ।

विहिबार अस्पतालले एक सूचना जारी गर्दै फुलपातीको दिनदेखी टिकाको भोलीपल्ट अर्थात कात्तिक ११ गते एकादशीको दिन ५ दिन सम्म ओपिडि सेवा बन्द रहने जनाएको छ ।

स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका सम्पुर्ण उपायहरु अपनाउदै पिपिई सेट लगाएर इमर्जेन्सी, अन्तरङ्ग, प्रसुती सेवा फिवर क्लिनिक तथा कोभिड–१९ का सेवाहरु भने २४ सैं घण्टा संचालन गरिने अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।