२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना सङ्क्रमीतको सङ्ख्या १ हजार १ सय ५ पुग्यो

धादिङमा कोरोना सङ्क्रमीतको सङ्ख्या १ हजार १ सय ५ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शनिबार २ बर्षीया बालिका सहित ४ जनामा कोरोना भाईरस सङ्क्रण पुष्टि भएको छ ।

स्वच्छाले आफ्नै खर्चमा पिसिआर परिक्षण गरीएकोमा शनिबार थप ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा धुनीबेशि नगरपालिका वडा नम्बर ७ का २ बर्षीया बालिका, ५९ बर्षीया महिला, ६५ बर्षीय पुरुष र गजुरी गाउपालिकाका ६३ बर्षीय पुरुष रहेका छन् । योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार १ सय ५ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।