२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ ४ सय ६० पुग्यो

धादिङमा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ ४ सय ६० पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा सोमबार थप ५ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ५३, ४५, ३५ बर्षका पुरुष, गल्छी गाउपालिका वडा नम्बर २ का ५७ बर्षका महिला र ज्वालामुखी गाउपालिका वडा नम्बर ७ का २५ बर्षका महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ६० पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।