२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

‘सय ओटा राजा पाल्नुभन्दा एउटै पाल्नु बेस्’ : राप्रपा धादिङको नारा

‘सय ओटा राजा पाल्नुभन्दा एउटै पाल्नु बेस्’ : राप्रपा धादिङको नारा
सेयर गर्नुहोस्
०सेयर

सदरमुकाम धादिङबेशीमा राजतन्त्रको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति धादिङले विहिबार ¥यालीको आयोजना गरेको छ ।

विहिबार दिउसो पुछार बजारबाट बाजागाजा सहित सुरु भएको ¥याली सिरान बजारमा पुगेर सम्पन्न भएको थियो ।

¥यालीमा हिन्दु राष्ट्र कायम गर, सय ओटा राजा पाल्नुभन्दा एउटै पाल्नु बेस्, भ्रष्टचारीलाई कारबाही गर्, महंगी नियन्त्रण गर्, जनता आउ, राजा ल्याऔँ राजा आउ देश बचाउ लगायतका प्ले कार्ड लिएर नारा लगाएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।