२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

माघ १ गते सार्वजनिक विदा

माघ १ गते सार्वजनिक विदा
सेयर गर्नुहोस्
०सेयर

सरकारले माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयको प्रस्तावमा आईतबार बसेको मन्त्रिपरिषदको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।