२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मोबाइलचार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु

मोबाइलचार्ज गर्दा करेन्ट लागेर एकको मृत्यु
सेयर गर्नुहोस्
०सेयर

पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ हिरापोखरा आर्यडाडाका ३५ वर्षकामीरा वि.क.को मोबाइलचार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमामोबाइलचार्ज गर्ने क्रममाबिहान घाईते भएकीवि.क.को तानसेन स्थित मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी हार्थोकका प्रमुख विष्णु रेग्मीले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।