
निलकण्ठ नगरपालिकाले आ.व. २०७८/७९ को लागि १ अर्ब २ करोड १२ लाख बजेट बिनियोजन गरेको छ । चालुतर्फ ७३ करोड ९२ लाख र पुँजिगततर्फ २८ करोड २० लाख विनियोजन गरेको हो ।
नगरसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन र संस्थागत विकास तथा सेवा प्रवाह शिर्षकमा बजेट विनियोजन गरेको हो । जसमा आर्थिक विकासतर्फ कृषि तथा पशुको क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।
बजेटको पूर्णपाठ हेर्नुहोस् :
आ.व.२०७८-०७९ को नीति कार्यक्रम_0