२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

त्रिपुरासुन्दरी गाउपालिका वडा समन्वय कप फुटबल प्रतियोगिता हुने

त्रिपुरासुन्दरी गाउपालिका वडा समन्वय कप फुटबल प्रतियोगिता हुने
सेयर गर्नुहोस्
०सेयर

त्रिपुरासुन्दरी गाउपालिका वडा नम्वर १ स्थित सल्यानटार युवा विकास समाजले त्रिपुरासुन्दरी गाउपालिका वडा समन्वय कप फुटबल प्रतियोगिता गर्ने भएको छ ।

नजिकिदै गरेको विजयादशमीको अवसर पारि असोज २३ गतेदेखि २६ गतेसम्म फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको विजेतालाई ७७ हजार ७ सय ७७ र उपविजेतालाई ४४ हजार ४ सय ४४ नगदसहित पुरस्कृत गरिने भएको छ ।

सल्यानटाको रानीपोखरी मैदानमा हुने खेलको लागि अशोज २१ गतेसम्म टिम दर्ता गराउन सकिने र टिम दर्ताको लािग ८ हजार शुल्क तोकिएको आयोजकले जानकारी दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।