तमु (गुरुङ)हरुको महानपर्व तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Facebook Comments