कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी घरको चार तलामाथिबाट खस्दा गम्भीर घाइते हुनुभएको छ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य समेत रहनुभएकी संज्ञा पोखरेल गम्भीर घाईते हुनुभएको हो ।
काठमाडौंको बनस्थलीस्थित घरको चौथो तलाबाट लडेर गम्भीर घाईते हुनुभएकी पोखरेलको ट्रमा सेन्टरमा आइसियुमा राखेर उपचार भइरहेको छ।











