२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

तिहारको अवसरमा धादिङ तमू (गुरुङ) समाज काठमाण्डौंको सामुहिक देउसी भैलो

तिहारको अवसरमा  धादिङ तमू (गुरुङ) समाज काठमाण्डौंको सामुहिक देउसी भैलो
सेयर गर्नुहोस्
०सेयर

धादिङ तमू (गुरुङ) समाज काठमाण्डौंले तिहारको अवसरमा शुभकामना आदनप्रदान एवं सामुहिक देउसी भैलो खेलेको छ ।

धादिङ घर भई काठमाण्डौंका विभिन्न स्थानमा विभिन्न पेशा व्यवसाय गरेर बस्दै आएका तमु गुरुङ समुदायका व्यक्तिहरुले मिलेर गठन भएकोे यस समाजले विभिन्न सामाजिक कार्यहरु गर्दे आएको छ ।

विभिन्न् सामाजिक कार्यमा आफ्नो सहभागिता जनाउदै आएको गुरुङ समाजले देउसी भैलो बाट संकलन भएको रकम पनि सामाजिक कार्यमा नै खर्च गर्ने समाजका सह-कोषाध्यक्ष वेद बहादुर गुरुङले जानकारी दिनुभयो ।

देउसीभैलो कार्यक्रम फोटोमा हेर्नुहोस्:-

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।