२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

केवलपुरमा भएको रक्तदानमा ५३ जनाले गरे रक्तदान

केवलपुरमा भएको रक्तदानमा ५३ जनाले गरे रक्तदान
सेयर गर्नुहोस्
०सेयर

नेपाल रेडक्रस सोसाईटी केवलपुर उपशाखा थांक्रे गाउँपाकिाले आयोजना गरेको रक्तदानमा ५३ जनाले रक्तदान गरेका छन् ।

सहिद दिवसको अबसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १३ जना महिला ४० जना पुरुष गरि ५३ जनाले रक्तदान गरेको रेडक्रस धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।