२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मलेखुमा भएको रक्तदानमा २१ जनाले गरे रक्तदान

मलेखुमा भएको रक्तदानमा २१ जनाले गरे रक्तदान

धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा भएको रक्तदानमा २१ जनाले रक्तदान गरेका छन् ।

मलेखु टिचिङ हस्पिटल प्रा.लिको छैटौ वार्षिक उत्सवको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम भएको होे । रक्तदानमा ५ जना महिला र १८ जना पुरुष गरि २१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मलेखु टिचिङ हस्पिटल प्रा.लि.ले आयोजना तथा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा रक्तदान भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।