२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप क्वालिफायरमा

नेपालले अभूतपूर्व प्रदर्शन गर्दै यूएईविरुद्धको ९ रनको निर्णायक म्याच जितेको छ ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो ।

नेपालले ९ रनले खेल जितेको छ । तिन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।