२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

डोल्पामा ८ कैदी सुरुङ खनेर भागे

डोल्पामा ८ कैदी सुरुङ खनेर भागे

जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ८ जना कैदी फरार भएका छन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि भागेको पत्ता लागेको हो ।

अहिले सिसी क्यामरा हेरिरहेको र थप विवरण घटनाको विस्तृत रुपमा अध्ययन गरेपछि आउने प्रमुख जिल्ला अधिकारी हमालले बताउनुभएको अन्नपुर्णपोष्टमा समाचार छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल