२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर एक युवकको मृत्यु

पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर एक युवकको मृत्यु

तस्विर : ईच्छाकामना एफएम

पौडी खेल्ने क्रममा त्रिशूली नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको गङ्डी गाउँपालिकाका २६ बर्षिय सोनाम साङ्पो तामाङरहेका छन् ।

सोमबार दिउँसो १ बजे चितवनको इच्छाकामना ३ कुरिनघाट स्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा डुबेर घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।

६ जनाको समूहमा आएका उनि साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर घाइते भएका थिए । शसस्त्र प्रहरीको गोताखोर टोलीले उद्धार गरि उपचारका लागि ट्रमा सेन्टर कुरिनटारमा पु¥याईएको थियो ।

बन्दिपुर घुमेर काठमाडौँ फर्कने क्रममा उनिहरु त्रिशूली नदीमा पौडी खेल्न गएका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।