२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नारायणगढ–मुग्लिन सडक खण्ड बन्द

नारायणगढ–मुग्लिन सडक खण्ड बन्द भएको छ । चितवनकाे इच्छाकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको कालीखोलामा बिहान पहिरो खसेको पछि सडक अवरुद्ध भएको हो ।

बाटोमा पहिरो थुप्रिएको कारण सडक खण्ड भएर चल्ने गाडी दुईतर्फी नै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवंम प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभएको छ । पानी परिरहेकोले थप पहिरो खस्न सक्ने जोखिम कायमै रहेकोले पहिरो पन्छाइसक्न समय लाग्ने बताईएको छ । ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।