बजारमा आएको केहि दिनमै ‘तिम्रो मन त सुनको महल मेरो खरैको’ बोलको गीत चर्चित बनेको छ ।

एक दशकदेखि वर्षदेखि संगीत सिक्दै आउनुभएकी गायिका अनु अधिकारीको स्वरमा रहेको उक्त गीतले युट्युबमा भ्यूजसंगै दर्शक तथा स्रोताको सकरात्मक प्रतिक्रिया पाईरहेको छ ।

अहिलेका चर्चिच संगितकार बाबुल गिरीको संगीत संयोजन रहेको उक्त गीतको शब्द शंकर अधिकारीले लेख्नुभएको हो । यसअघि अनु अधिकारीकै स्वरमा रहेको ‘आउ है कान्छा’ बोलको गीत पनि चर्चित बनेको थियो ।

भिडियो हेर्नुहोस्  :

Facebook Comments