२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल मगर संघ धादिङले माघी पर्वको अवसरमा कौह्रा नृत्य प्रतियोगिता गर्ने

नेपाल मगर संघ धादिङले माघी पर्वको अवसरमा कौह्रा नृत्य प्रतियोगिता गर्ने

नेपाल मगर संघ जिल्ला समन्वय समिति धादिङले माघी पर्वको अवसरमा कौह्रा नृत्य प्रतियोगिता गर्ने भएको छ ।

मगर समुदायको महान पर्व माघीको अवसरमा कौह्रा नृत्य प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम गर्न लागेको नेपाल मगर संघ धादिङका अध्यक्ष कुल बहादुर थापा मगरले जानकारी दिनुभयो ।

मगर समुदायमा प्रचलित कौह्रा लोक नृत्य प्रतियोगीता यही पौष २९ गते सिद्धलेक गाउपालिकाको फिसटार बंगैचामा हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।