२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको ससाह ज्यामिरेमा टिपर दुर्घटना

धादिङको ससाह ज्यामिरेमा टिपर दुर्घटना

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाह ज्यामिरेमा आज साँझ टिपर दुर्घटना भएको छ ।

बा ३ ख ४२६२ नम्बरको टिपर ढुंगा बोकेर मुल सडकबाट शाखा सडक तर्फ झर्न लाग्दा स्टेरिङ फेल भएको हुनसक्ने प्रत्यक्षदर्शीकोभनाई छ ।

दुर्घटनामा मानविय क्षती भने भएको छैन ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।