२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा पवन तमू चयन

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा पवन तमू चयन

तस्बिर : पृथ्वी गुरुङ

नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धींको अध्यक्षमा पवन तमू चयन हुनुभएको छ । दमौलीमा सम्पन्न १२ औं राष्ट्रिय महाधिवेशनबाट पवन तमूको अध्यक्षतामा ५५ सदस्सीय नयाँ कार्य समिति चयन भएको हो ।

नव कार्य समितिको बरिष्ठ उपाध्यक्षमा विष्णुराज तमू, उपाध्यक्ष गौचन तमू, महासचिवमा युवराज तमू उप–महासचिव अनिल तमू, सचीवमा बिकास तमू, नेहा तमूस्यो, युवराज तमू, प्रकाश तमू, ईना तमूस्यो, कोषाध्यक्षमा अनुपम तमू, सह–कोषाध्यक्षमा अन्जु तमूस्यो, संगठन बिभाग प्रमुख सबिन तमू, प्रचारप्रसार सचीव प्रमुख मनोज तमू, भाषा,साहित्य सस्कृतिक तथा अतिरिक्त बिभाग प्रमुख ईशा गुरुङ बिदेश बिभाग प्रमुख सोम तमू, आईटी बिभाग सुमित तमू, शैक्षिक बिभाग प्रमुख बुधराम तमू, प्रशिक्षण तथा अनुशासन बिभाग प्रमुख गोबिन्द तमू चयन हुनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।