२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रास्वपा धादिङको सभापतीमा सुर्यमणी पाठक चयन

रास्वपा धादिङको सभापतीमा सुर्यमणी पाठक चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको सभापतीमा सुर्यमणी पाठक चयन हुनुभएको छ ।

शनिबार धादिङबेसीमा सम्पन्न जिल्ला भेलाले पाठकको सभापतित्वमा ११ सदस्सीय नयाँ कार्य समिति गठन गरेको हो । समितिको उपसभापतीमा गोपाल बहादुर गुरुङ, सचिवमा मिन बहादुर अधिकारी, उप–सचिवमा राम बहादुर भण्डारी चयन हुनुभएको छ । कोषाध्यक्ष भने पछि मनोनित गरिने नव गठित कार्य समितिका उपसभापति गोपाल बहादुर गुरुङले जानकारी दिनुभयो ।

जिल्लाको १३ ओटा स्थानिय तह मध्ये १० स्थानिय तहबाट उल्लेख्य रुपमा प्रतिनिधिहरुको सहभागीता रहेको उपसभापति गुरुङले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।