असोज २३ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आरुबासटारमा छोटी बगर खोलाले बगाउदाँ एक जना वेपत्ता भएका छन् ।
सिद्धलेक गाउँपालिका वडा नं ४ स्थित आदामारका ३३ वर्षिय पदम बहादुर थापा बालुवा निकाल्ने क्रममा खोलामा पौडी खेल्न जादाँ खोलाले बगाएर वेपत्ता भएका हुन् ।
बेपत्ता भएका थापाको खोजीकार्य भइरहेको सहकर्मीप्रहरीले जनाएको छ ।