२०८३ कार्तिक ७, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

आज राष्ट्रिय शोक मनाइँदै छ । रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज आज राष्ट्रिय शोक मनाउन लागिएको हो । मन्त्रिपरिषद्को भदौ १८ गते बसेको बैठकले रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउने घोषणा गरेको थियो ।

देशभरका सरकारी तथा गैरसरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा आज राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

रसुवा भोटेकोसी बाढीमा हालसम्म मृत्यु हुनेको संख्या एक हजार ३४२ जनाको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार फेलापरेका शवमध्ये ५३० पुरुष, ३२८ महिला तथा ४९५ वटा शव पहिचान गर्न नसकिने अवस्थामा छन् ।
यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।