
भाद्र २१ धादिङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले जिल्लाको १३ वटै स्थानिय तहको नेतृत्व सहित कमिटिलाइ पुर्णता दिएको छ । केन्द्रमा साविकको नेकपा एमाले र नेकपा माओवादिबीच एकिकरण भएको लामो समय पश्चात आज जिल्लाको सबै स्थानीय तहले पूर्णता पाएको हो । नेकपाले ८१ सदस्यीय नगर कमिटि र ७५ सदस्यीय पालिका स्तरीय कमिटि निर्माण गरेको छ । आज सदरमुकाम धादिङबेसिमा बसेको नेकपा जिल्ला कमिटिको दोस्रो पूर्ण बैठकले सबै स्थानीय तहको नेतृत्व टुङगो लगाएको हो ।
नामावली
नीलकण्ठ नगरपालिका
१ अध्यक्षः दिपक वि.क २ सचिवः हरि बहादुर श्रेष्ठ
धुनिबेसि नगपालिका
१ अध्यक्षः रामराजा पाण्डे २ सचिवः राजकुमार पाठक
थाक्रे गाउँपालिका
१ अध्यक्षः कृष्ण प्रसाद पन्त २ सचिवः यन्त्र बहादुर थापा
गल्छी गाउँपालिका
१ अध्यक्षः केदारनाथ खतिवडा २ सचिवः रामशरण सेन्चुरी
गजुरी गाउँपालिका
१ अध्यक्षः सूर्य बहादुर तामाङ २ सचिवः माधव भण्डारी
वेनिघाट रोराङ गाउँपालिका
१ अध्यक्षः कृष्ण बहादुर थपलिया २ सचिवः रमेश भट्टराइ
सिद्धलेक गाउँपालिका
१ अध्यक्षः खुनराज थापा २ सचिवः पुष्प पुष्पराज थपलिया
ज्वालामुखि गाउँपालिका
१ अध्यक्षः धर्म बहादुर अर्याल २ सचिवः कृष्णमान श्रेष्ठ
नेत्रावति डबजोङ गाउँपालिका
१ अध्यक्षः प्रेम बहादुर तामाङ २ सचिवः सुवर्ण रिमाल
त्रिपुरासुन्दरी गाउँपालिका
१ अध्यक्षः रामहरि अधिकारी २ सचिवः सुवास अधिकारी
गंगाजमुना गाउँपालिका
१ अध्यक्षः विष्णु सिंखडा २ सचिवः रामेश्वर सिंखडा
खनियाबाँस गाउँपालिका
१ अध्यक्षः फुर बहादुर तामाङ २ सचिवः लाल बहादुर तामाङ
रुविभ्यालि गाउँपालिका
१ अध्यक्षः रामसिङ तामाङ २ सचिवः पुरन तामाङ