२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा आईतबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टी

धादिङमा आईतबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टी
सेयर गर्नुहोस्
०सेयर

धादिङमा आईतबार अएकैदिन ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ का २८ जनालाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो । २८ जना मध्ये २७ जना नेपाली सेना छन्

यस्तै अन्य ३ जना त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्ब्बर २ को रहेको थापाले बताउनुभयो ।

कोरोना संक्रमित देखिएसँगै त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर २ का क्षेत्रमा सिल गर्ने तयारी भईरहेको गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले जानकारी दिनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।