२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मंगलबार मृत्यु भएका गंगाजमुना गाउँपालिकाका वडा सदस्यमा कोरोना पुष्टी

मंगलबार मृत्यु भएका गंगाजमुना गाउँपालिकाका वडा सदस्यमा कोरोना पुष्टी
सेयर गर्नुहोस्
०सेयर

मंगलबार मृत्यु भएका गंगाजमुना गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य एवं न्यायिक समितिका सदस्य डम्बर बहादुर ढकालको कोरोना पोजेटिभको रिपोर्ट आएको छ ।

उच्च ज्वरो आएपछि ढकाललाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्युभएको थियो । मृतक ढकालको सोही दिन स्वाव संकलन गरि पठाएकोमा आज रिपोर्ट पोजेटिभ अर्थात कोरोना भएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

मृतक ढकाल उच्च रक्तचाप, सुगर र स्क्रबटाईफसबाट पिडित हुनुहुन्थ्यो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।