२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १४ सय ४० पुग्यो

धादिङमा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १४ सय ४० पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शुक्रबार थप ४ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ६ का ३० बर्षका पुरुष, त्रिपुरासुन्दरी गाउपालिका वडा नम्बर ७ का ७० बर्षका पुरुष, बेनिघाट रोराङ गाउपालिका वडा नम्बर ९ का ५८ बर्षका पुरुष र थाक्रे गाउपालिका वडा नम्बर ३ का ५० बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ४० पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।