२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय ३ पुग्यो

धादिङमा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय ३ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शुक्रबार थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा ज्वालामुखी गाउपालिका वडा नम्बर ५ का ४५ बर्षका पुरुष, ज्वालामुखी गाउपालिका वडा नम्बर ७ का ३० बर्षका पुरुष र गजुरी गाउपालिका वडा नम्बर २ का २७ बर्षका महिला रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

यो सगै जिल्लामा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय ३ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।