२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना संक्रमितको संख्या १५ सय ७ पुग्यो

धादिङमा कोरोना संक्रमितको संख्या १५ सय ७ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शनिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

कोरोना पुष्टी हुनेमा वेनिघाट रोराङ गाउँपालिकाका २ जना र थाँक्रे गाउँपालिका र खनियावास गाउँपालिकाका १/१ जना रहेको स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।

यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या १५ सय ७ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।