२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय १८ पुग्यो

धादिङमा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय १८ पुग्यो
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शुक्रबार थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमण पुष्टि हुनेमा गल्छी गाउँपालिका वडा नम्बर ६ का २४ र ३१ बर्षका महिला, गल्छी गाउपालिका वडा नम्बर १ का ४९ बर्षका पुरुष, गंगाजमुना गाउपालिका वडा नम्बर ५ का ४९ बर्षका पुरुष र सिद्धलेक गाउपालिका वडा नम्बर ६ का ५५ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकार िदिनुभयो ।

योसगैँ जिल्लामा कोरोना भाइरस सङ्क्रमीतको सङ्ख्या १ हजार ५ सय १८ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।