२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मतदान केन्द्रमा कर्मचारी परिचालन

मतदान केन्द्रमा कर्मचारी परिचालन

मंसिर ६, काठमाण्डौं ।

मंसिर १० गते हुने निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी परिचालन भएका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृत हिजोदेखि खटिएको भोलि बिहानसम्म सबै मतदान केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले हिजोदेखि कर्मचारी खटाउन थालि सकेका छन् । आयोगले यसअघि मंसिर १० र २१ को निर्वाचनमा खटिने ४ लाख ९२ हजार कर्मचारी खटिदै छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।