२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गुरुङ खाजा घर तथा सेकुवा कर्नर बिक्रीमा!

गुरुङ खाजा घर तथा सेकुवा कर्नर बिक्रीमा!

धादिङबेसी स्थित बसपार्क जाने बाटोमा रहेको गुरुङ खाजा घर तथा सेकुवा कर्नर तत्काल बिक्रीमा रहेकोले सम्पर्क गर्नुहुन अनुरोध छ । रू.१५,०००/- भन्दा बढि दैनिक व्यापार हुँदै आएको, धादिङबेसीकै व्यस्त र आकर्षक लोकेशन, सटर भाडी समेत सस्तो रहेको होटल तुरून्त विक्री गर्नुपर्ने भएकोले
होटल सञ्चालन गर्न इच्छुक व्यक्ति वा व्यवसायीले तुरुन्त सम्पर्क गर्नुहुन अनुरोध छ ।

होटल सञ्चालक वैदेशिक रोजगारीको शिलशिलामा जाने तयारी र भिसा पनि आईसकेको हुँदा होटल तत्काल विक्री गर्नुपर्ने भएकोले स्पष्ट पार्न चाहन्छौं । होटलको मुल्य आपसी समझदारीमा गरिनेछ ।

📌 इच्छुक व्यक्तिले थप जानकारीका लागि सम्पर्क गर्नुहोस्।
📍 स्थान: धादिङबेसी बसपार्क जाने बाटो, धादिङबेसी
📞 सम्पर्क नम्बर: ९७४०२७८०५०

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल